पापीले लगाइदियो गुप्तांगमा ताल्चा

By
Advertisement
वास्तबमा शंकाको कुनै पनि औसधि नै हुदैन उपचार नै हुदैन | वास्तबमा तपाईलाई शंकाले खोक्रो बनाइ दिन्छ | सबै जना बाट टाढा बनाइ दिन्छ | जथाभाबी शंका गर्नु भनेको सबै बाट आफुलाई एक्लो बनाउनु हो |

जिन्दगी भर साथ बस्नु पर्ने, सधै संगै जिबन जिउने कसम खाएका पति पत्नी बिच त झन नचाहिने शंकाले गर्दा जिन्दगि नै बर्बाद हुन सक्छ | श्रीमान श्रीमतीमा विश्वासको धेरै महत्व हुन्छ |

तर श्रीमानले श्रीमतीलाई बिश्वाश नगर्दा एक ठुलो घटना भएको छ झन्डै ज्यान नै गएको थियो |

मूसाखेड़ी क्षेत्रमा बस्ने एक महिलाले बिष सेवन गरेर आत्महत्या को प्रयास गरेकि छिन | आत्महत्याको प्रयाश गरेकोले बच्चा हरुले चिच्याए पछि छिमेकि हरुले हेर्न आएका थिए |

बिष सेवन गर्नुको कारण चाही उनका पतिले उनि माथि शंका गर्नु रहेछ | उनका पतिले उनि माथि शंका गरि उनको गुप्तांगमा ताल्चा लगाई दिएका रहेछन |

करिब चार वर्ष अघि देखि उनका पतिले गुप्तांगमा प्वाल पारि ताल्चा लगाउने गरेका थिए | शंका को भरमा गुप्तांगमा ताल्चा लगाएर साचो लिइ बिहान उनि काम मा जान्थे र बेलुका आएर मात्र ताल्चा खोले गर्दथे | यो व्यवहार बाट दिक्क भै उनकी श्रीमतीले आत्महत्या गर्ने प्रयास गरेकी थिइन |

बिष सेवन पस्चात छिमेकीले अस्पताल लागेपछि मात्र यो कुरा प्रकाशमा आएको थियो | यसरि अमानबिय व्यवहार गर्नेलाइ प्रहरीले पक्राउ गरिसकेको छ |

0 comments:

Post a Comment