अब किराले गर्नेछ तपाइँको दात सफा

By
Advertisement
हामीलाई दांतमा किरा लाग्यो भने दात बिगार्छ भन्ने डर लाग्छ | दाँतमा किरा लागेर दात नै खाएर हामी मध्ये धेरैले दुख पाइरहेका छौ |

तर अब बैज्ञानिकहरुले त्यस्तो किरा(जीवाणु) फेला पारेका छन जसले तपाई हाम्रो दात मा खानेकुरा सड्न नदिई दात बिगार्ने किरा लाग्न दिदैन |

Seaweed Bacteria ले टूथपेस्टले भन्दा राम्रो संग दात को हेरचाह गर्ने गर्दछ |
बैज्ञानिकहरुले भनेका छन् कि यदि यो ब्याक्टेरिया टूथपेस्टमा प्रयोग मा ल्याउन सकियो भने हामीले दाँत बिगार्ने किरा लाग्ने समस्या बाट मुक्त हुने छौ |

यो ब्याक्टेरिया निक्कै नै लाभदायक छ | स्वास्थ्य सम्बन्धी अन्य समस्या मा पनि यसको प्रयोग हुन सक्ने बैज्ञानिकहरुको दाबी छ |