बुढाको कुटाइ खाए पछि कसरि अरु मानिसको सामु फ्रेश देखिने भन्ने भिडियो सार्बजनिक भएपछी यो भिडियोले इन्टरनेट मा तहल्का मच्चाएको छ | जुलाई १ मा अपलोड गरिएको यो भिडियो मा भिडियो बनाउने महिलाले साधारण मेकअप गरेर नै सम्पूर्ण अनुहारका दागहरु हटाउने तरिका देखिएको छ |
१ मिनेट ५० सेकेन्ड लामो यो भिडियो हाल सम्म 3,01,000 चोटी हेरिसकीएको छ |
रात भरि बुढाको कुटाइ खाने महिला हरुको लागि यो भिडियो निक्कै उपयोगी छ |
