पाल्तु जनाबरले बनाउछ बच्चालाइ बुद्धिमान

By
Advertisement

बच्चाहरुलाई बुद्धिमान बनाउनु छ भने पाल्तु जनाबर संग राख्नु पर्छ भन्ने कुरा एक अध्ययनबाट थाहा हुन आएको छ |

पाल्तु जनावर संग बच्चालाइ राख्दा बच्चा बुद्धि बिकास हुनमा सहयोग पर्दछ |

१ हजार बच्चा सामेल गरेर गरिएको एक सर्वेक्षणमा पाल्तु जनावर संग बस्ने बच्चाहरु मा सकारात्मक असर परेको थियो | उनीहरुले गृहकार्य नियमित रुपमा गर्ने र स्कुलमा पनि राम्रो नतिजा प्राप्त गरेका थिए |

अध्ययनबाट पाल्तु जनाबर घरमा हुनेहरुमा बढी एकाग्रता पाइएको छ | जनाबरसंग बस्दा बच्चामा जिम्मेवारीपनको बिकास पनि हुने गरेको देखिएको छ | साथै अरु प्रतिको प्रेमभाब बद्छा भने आत्मबिश्वाश पनि बढ्ने गरेको देखियो |

0 comments:

Post a Comment