ओलम्पिकका खेलाडीहरु सेक्स ड्रग र रक्सीमा लिप्त भएको खुलाशा

By
Advertisement


सबैको ध्यान खिचेको छ ओलम्पिक गेमले | ओलम्पिक सुरु हुन अब तिन हप्ता भन्दा पनि कम समय बाकी छ तर ओलम्पिक खेलाडी भने ओलम्पक भिलेजलाई नै पार्टी गर्ने स्थल बनाएका छन् |

ओलम्पिकका खेलाडीहरु सेक्स ड्रग र रक्सीमा लिप्त भएको खुलासा भएको छ | एक पूर्व एथ्लेटिक खेलाडीले एक पुस्तक लेखि यसको खुलाशा गरेका हुन् |

'The Secret Olympian' पुस्तक लेखि उनले भनेका छन् ओलम्पिक मा रक्सि र कण्डमको माग पुरा गर्न सदैब एक चुनौती बन्दै आएको छ भनका छन् |

लेखकक अनुसार सन् २००० मा सिड्नी मा भएको ओलम्पिक मा खेलाडीको लागि मात्र ७०,००० कण्डम को व्यवस्था गरिएको थियो तर एक हप्ता पनि नपुगी त्यो स्टक सकिएको थियो |

लेखले ओलम्पिकमा हुने विभिन्न रहस्यहरुको पर्दाफास गरेका छन् यस पुस्तक मार्फत | उनेल लेखेका छन् ओलम्पिक भिजेज मा जे हुन्छ त्यो त्यहाँ भित्र मात्र सिमित रहन्छ बाहिर प्रकाशमा आउन्न |

त्यहाक स्थानीय अधिकारीले पनि यसको कुनै बिरोध गर्ने गर्दैनन | एक खेलाडीले भनेक छन् हामी त्यहाँ गए पछि एक कुराको मात्र वास्ता गर्छौ त्यो हो ओलम्पिकको प्रतिष्ठा खराब नहोस |



लेखकको नामै उल्लेख नगरी प्रकाश गरिएको उक्त पुस्तकमा ओलम्पिक भिलेजमा उच्च सुरक्षा रहने र त्यहाका कुनै पनि कुरा बाहिर ननिस्कने व्यवस्था गरिएको हुन्छ भनेक छन् |


एक महिलाका अनुसार कतिपय खेलाडीले रस्कि पिउदा पिउदै बिहान ५ बजेको पत्तो नै पाउन्नन | ओलम्पिक भिलेजमा एक थरि खेलाडीहरु आफ्नो खेल नसके सम्म मोज मस्ती मा लाग्दैनन भने अर्काथरी खेलाडीहरु ओलम्पिक भिलेजमा रहुन्जेल सम्म प्राय मोज मस्ती मै रहन्छन् |


प्राय: ओलम्पियनहरु भिलेजमा सामान्य अरु दिनहरुमा भन्दा धेरै पटक सेक्स गर्दछन | Lodwick भन्छन ओ धेरै अघि देखि चलिआएको चलन हो परम्परा नै हो | पुस्तकमा भनिएको छ त्यहाँ सेक्स को पुरा व्यवस्था गरिएको हुन्छ जसले गर्दा खेलाडीहरुले खेल पस्चात आफ्नो उर्जा खर्च गर्ने ठाउँ पाउन् |

0 comments:

Post a Comment