घर भित्रै बाघको आक्रमणमा परे बालक

By
Advertisement
दाङको धर्नागाउँ स्थित निमबहादुर चौधरीको घरमा आज बिहान बाघ पसेर आक्रमण गर्दा बलदेब गम्भीर घाइते भएका छन् | बलदेब निमबहादुरका १२ बर्षीय छोरा हुन् |

बिहान करिब ५ बजे तिर निम बहादुरकी श्रीमती घरबाट बाहिर निस्कदा बाघ पसेको थियो | बाघको आक्रमण बाट घाइते बलदेव को राप्ति उपक्षेत्रिय अस्पताल घोराहीमा उपचार भैरहेको छ भने उक्त बाघलाई त्यहि घर भित्र थुनेर राखिएको छ |

थुनेर राखिएको बाघलाई सुरखित रुपमा नियन्त्रनमा लिन जिल्ला बन कार्यालयका बन कर्मचारी. जनपथ प्रहरी, ससस्त्र प्रहरी स्थित को टोलि उक्त स्थान मा पुगेको छ र नियन्त्रण लिने प्रयास भैरहेको छ |

0 comments:

Post a Comment