गणित र बिज्ञान कहिले नपढ्ने ??

By
Advertisement
रुसको चिफ सेनेटरी डाक्टरले रुसमा बिहीबार गणित र भौतिक बिज्ञान जस्ता कठिन बिषय नपढाउनको लागि सिफारिस गरेका छन् | उनको ठहर छ कि हप्ताको यो दिन सबै भन्दा कठिन दिन हुन्छ | यो दिन कम गर्न मन लाग्ने हुन्न |

रुसको एक रेडियो स्टेशन मा अन्तरबार्ता दिदै उनले भनेका छन् बिहीबार यस्तो दिन हो जुन सबै भन्दा कठिन छ र यो दिन मा दिमागमा बोझ पर्ने कुनै पनि कार्य गर्नु हुँदैग |

बच्चाहरुको दिमागी तनाब कम गर्न अभिभावकले महत्व पूर्ण भूमिका निर्बाह गर्नु पर्ने पनि उनले बताएका छन्
एजेंसीको सहयोगमा