
७५ बर्षीय बिरामीको आँखा चेकअप गर्दा यस्तो घटना बाहिर आयो कि डाक्टर पनि छक्क परे आँखा त रैछ १३ से मि लामो जिबित किरा |
मुम्बइको फोर्टिस अस्पतालमा उनको आँखाको अपरेशन गरिएको थियो | डाक्टर भन्छन " उनको आखा चेक गर्दा आँखामा किरा हिडिरहेको थियो र तुरुन्त अपरेशन गरियो |
१५ मिनेट सम्म अपरेशन गरेर यो किरा निकालिएको थियो | आखा बाट बाहिर निकलिएको ३० मिनेट सम्म पनि त्यो किरा जिउदै रहेको थियो |
डाक्टर भन्छन शरीरमा चोट लाग्दा उक्त किरा शरीरमा प्रवेश गरेको हुन सक्छ र रगतको माध्यमबाट आँखा सम्म गएको हुन सक्छ |