प्याजले हाम्रो स्वास्थ्यमा गर्ने फाइदाहरु

By
Advertisement
What would life be like without onions? The onion has been used as an ingredient in various dishes for thousands of years by many cultures around the world. World onion production is steadily increasing so that onion is now the second most important horticultural crop after tomatoes.

There are many different varieties of onion, red, yellow, white, and green, each with their own unique flavor, from very strong to mildly sweet. Onions can be eaten raw, cooked, fried, dried or roasted. They are commonly used to flavor dips, salads, soups, spreads, stir-fry and other dishes.

प्याज, हामी प्राय: खानामा प्रयोग गरिरहेको हुन्छौ | यो सब्जिमा प्रयोग गरिने यस्तो कुरा हो जुन हाम्रो स्वास्थ्यको लागि निक्कै लाभदायक छ | प्याज खानाले हाम्रो स्वास्थ्यमा निक्कै नै सकारात्मक असर पारिरहेको हुन्छ | यसको फाइदा नजान्दा नजान्दै पनि हामीले यसलाई प्रयोग गरिरहेका छौ | आज हामी यसको फाइदाहरु के कस्ता छन् भन्ने बारेमा जानकारी लिउ न त |
-रगतमा भएको बिकार लाइ हटाउन को लागि ४०-५० ग्राम प्याजको रसमा १५ ग्राम मिश्री र भुटेको जिरा मिलाएर खाने गर्नु पर्दछ |

- यदि कोहि व्यक्तिलाई कब्जियात को समस्या छ भने खाना खादा काचो प्याज खानु, यसले कब्जियतको समस्या भगाउँछ |

- दमको रोगीलाई पनि प्याज खानु राम्रो मानिन्छ |

- खाना अपच हुने समस्या भएकाहरु ले प्याजलाई काटेर टुक्रा टुक्रा पारेर त्यसमा एउटा कागती निचोरेर कागतीको रस संग खानु यसले पाचन शक्ति लाइ बढाउछ |

-यदि बच्चा लाई अपच हुने समस्या छ भने प्याजको रस चार पाँच थोपा खुवाउदा अपच हुने समस्या हट्छ |

- हैजा लागेको बेलामा बान्ता हुँदै छ भने प्याजको रस मा अलिकति नुन राखेर १-१ घन्टाको अन्तरमा पिउनाले आराम मिल्छ |

-चिसो मौसममा मुटुको समस्याले सताउन सक्छ, मुटु दुख्न सक्छ तर नियमित रातो प्याज खाने गर्नाले यो बिमारीबाट बच्न सकिन्छ |

- दैनिक जिबनमा प्याजको प्रयोग गर्नाले निक्कै फाइदा हुन्छ | प्याजले विभिन्न रोग लाग्नबाट बचाउनुको साथै तनाब र दुखाइ कम गर्न सहायक भूमिका खेल्दछ |

- मधुमेहका बिरामीले प्याज खाएमा मधुमेह नियन्त्रण गर्न सहयोग हुन्छ | \

- पत्थरी हटाउन को लागि पनि यसले धेरै सहयोग गर्छ |