
नेपाल बिधुत प्राधिकरणले फेरी पनि लोडसेडिंग घटाएको छ | यस भन्दा अघि जेठ १९ गते लोड सेडिंगको तालिका परिवर्तन भएको थियो |
Loadshedding Schedule from jun 21 Aasar 7
विद्युत प्राधिकरणले विहीवारदेखि लागू हुने गरी दैनिक एक घण्टा लोड सेडिङ्ग घटाउने तालिका प्रकाशित गरेको छ ।
यस अघि हप्तामा ४९ घण्टा हुदै आएको लोडसेडिङ्ग अब हप्तामा ४२ घण्टा हुने छ |
नयाँ तालिकामा हप्तामा १ दिन ७ घण्टा, १ दिन ५ घण्टा र ५ दिन ६ घण्टाका दरले लोडसेडिङ्ग हुने देखाइएको छ । दिनमा ५ घण्टा हुने दिन दिउँसो एक पटक मात्र लोडसेडिङ्ग हुने छ भने अरु दिन २ पटक लोडसेडिङ्ग हुने छ |
नदीमा पानीको मात्र बढेको भन्दै प्राधिकरणले लोडसेडिङ्ग कम गरेको हो |
0 comments:
Post a Comment