ओलम्पिक मसाल रिलेमा आज एउटा अचम्मको घटना घट्यो मसाल लिएर हिडिरहेको एक युवकले एक्कासी उसको Girlfriend लाइ बिहेको प्रस्ताब राखे | मसाल लिएर जादै गर्दै Girl Friend को अगाडी पुगेपछि एक घुडा टेकेर आफ्नो Girlfriend लाइ बिहेको लागि प्रस्ताब गरे | २५ बर्षीय David State ले त्यो भिडको अगाडी नै आफ्नो GirlFriend लाइ बिहेको प्रस्ताब गरेका थिए |
२७ बर्षीय क्रिस्टिना, यसरि हज्जारौ मानिशको अगाडी आफुलाई बिबाह को प्रस्ताब गरेको देख्दा अचम्मित मात्र बनिनन | भाबुक बनेर आखा बाट आसु पनि खसालिन |
८ महिनाकी गर्भवती उनलाइ बिहेको प्रस्ताब आउदा सारै हर्षित भइन र तुरुन्तै हुन्छ भनेर सकारात्मक जवाफ दिईन |
यो बिहेको प्रस्ताबको दृश्य निक्कै नै रोचक थियो | अब उनीहरु छिट्टै नै बिबाह गर्ने छन् | क्रिस्टिना भन्छिन यस्तो किसिमको प्रपोज गरेर मलाई च्यारिटिले ठुलो गिफ्ट दिएको छ |




0 comments:
Post a Comment