
अमृताले आफु बस्ने घरको बाथरूममा पसो लगाई झुन्डिएर मृत अबस्थामा फेला परेकी हुन | १ बर्ष अघि देखि आफ्नै श्रीमान संग जापानमा रहदै आएकी थिइन | उनको हत्या हो कि आत्महत्या भन्ने बारेमा प्रस्ट हुन सकेको छैन |
अम्रिताको पतिलाई पनि नियन्त्रनमा लिइ शब प्रहरीले जिम्मा लिएको छ | मृतक अम्रिताको बाबु नरेन्द्र केसीले उनको मृत्यु रहस्यमय भएकोले छन् बिन गर्न माग गर्नु भएको छ |
0 comments:
Post a Comment