हरिबंश पछि धराबासीको पालो

By
Advertisement
केहि दिन अघि एक्लो जिबन बिताउन गाह्रो भो, आइमाई नभएको घर धेरै नै सुन्य हुन्छ भन्दै नेपाली चर्चित तथ बरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले बिबाह गरेका थिए |

उनको बिबाहको चर्चा सेलाउन नपाउदै चर्चित लेखक कृष्ण धराबासीले पनि पुन बिबाह गरेका छन् |

झन्डै डेड बर्ष अघि धराबासीले श्रीमती बाट सधाको लागि अलग भएका थिए | कृष्ण धराबासीले धुम्बाराही स्थित रुवी पार्टी प्यालेसमा परम्परागत विधिअनुसार सुक्रबार मञ्जु बिमलीसँग बिहे गरेका हुन |

श्रीमती सीताको सम्झनामा धराबासीले करिब २ महिना अघि पाण्डुलिपि नामक आत्मपरक पुस्तक लेखि प्रकाशन गरेका थिए |
मञ्जु र धराबासीको भेट पैरवी बुक्सका खगेन्द्र भट्टराईले गराई दिएका थिए | धराबासीको पुस्तकहरु पनि सबै जसो पैरवी बुक्समार्फत् प्रकाशित हुने गर्दछन |

0 comments:

Post a Comment