
बिश्वमै सबै भन्दा ठुलो सोसल नेटवोर्किंग साइट भएको फाइदा उठाउन थालेको छ | अब फेसबुकमा खोलिएको पेजमा चार सय भन्दा बढी लाइक भएका मा पैसा नतिरी सबै लाइक गर्ने हरुको वालमा पोस्ट नहुने फेसबुकले बताएको छ | यदि पैसा नतिरीएको पेजमा पोस्ट गरिन्छ भने १०-१५% को वाल मा मात्रै पुग्छ | आइक गर्ने सबैको वाल मा पुर्याउन भने पैसा तिर्नु आबस्यक हुन्छ |
फेस बुक को यो कदम ले फेस बुक लाई निक्कै धक्का पर्ने सम्भावना रहेको छ | गूगल प्लसले पैसा नलिने हुनाले त्यसमा पेज धेरैले बनाउन सक्छन र फेसबुक को प्रयोग कर्ता घटना सक्नेछ |
बिज्ञापन गरि गरि पेजको लाइक धेरै बनाउने हरु लाई धेरै नै असार परेको छ फेस बुक को यो निर्णय बाट | पेजमा जस्तै स्ट्याटसमा पनि पैसा लिन थाल्यो भने फेशबुक चलाउनु नै बेकार हुनेछ |
0 comments:
Post a Comment