दक्षिण कोरियाका भन्सारका कर्मचारीले साना साना बच्चाहरुको मासुबाट बनाइएको औषधि फेला पारेका छन् । चीनमा उत्पादन गरिएको भनिएको उक्त औषधिको दक्षिण कोरियामा अत्याधिक माग थियो ।
चीनमा 1 भन्दा बढी सन्तान जन्माउन नपाउने भएकाले धेरै जसोले गर्भपतन गर्ने र जन्मिसकेको बच्चा मार्ने गरेको पाइन्छ । त्यहि मारिएको बच्चालाइ `औषधि बनाउन मिलेको गिरोहको व्यक्तिहरुको घरमा फ्रिजमा राखिन्छ र आबस्यक परेपछि मेडिकल मा लगि drying microwaves प्रयोग गरि सुकाउने गरिन्छ ।
सबै किसिमका रोगहरु निको हुन्छन भन्दै धेरै समय अघि देखि यो औषधि वितरण गरिएको थियो । सस्तोमा धेरै औषधि बनाउनको लागि मरेका ससाना बच्चाहरुको मासु मिसाएको भन्ने खबरहरु पत्र पत्रिकामा छापिएका छन् ।

सुकेको मरेको बच्चाको मासुलाई पाउडर बनाइन्छ र औषधिको धुलो संग मिलाएर पूर्ण औषधि बनाइन्छ । अनि बिक्रीको लागि लगिन्छ ।
चीन मा यस्तो मानब अंगबाट औसधि हरु बनाउने गरेको खबर पहिला पनि पत्रिकाहरुमा छापिएको थियो । दुधबाट बनाइएको भनिएको चकलेटमा बिषाधि प्रयोग गरिएकोले धेरै बच्चा मरेको भन्ने खबर पनि प्रकाशित भएको थियो ।
चीनमा एक बर्षमा १ लाख भन्दा बढीले गर्भपतन गर्ने गर्दछन् ।
0 comments:
Post a Comment