ब्रिटेनको West Midlandsमा बस्ने जैसन र उनकी पत्नी जैनी केर्न्स लॉरेंस को भाग्यमा आनन्दले छुट्टी मनाउन लेखेकै छैन सायद किनकि उनीहरु जहाँ पुग्छन त्यहिँ काल (मृत्यु) उनीहरुकै आगाडीबाट कयौंलाई लिएर जान्छ तर यिनीहरुको दुर्भाग्य भनौ वा सौभाग्य यिनीहरुलाई भने केहि हुदैन।यिनीहरुलाई जहाँ जाँदा पनि कालले पिछा गरिरहेको हुन्छ सायद ।
यसलाई पुस्टि गर्छ उनीहरुको जिबनमा घटेका निम्न घटनाहरुले :
११ सेप्टेम्बर २००१ का दिन दुवै जना न्युयोर्कमा छुट्टि मानिरहेका बेला उहाँ वर्ल्ड ट्रेड सेन्टरमा हमला भयो लाखौंको मृत्यु भयो तर यिनीहरु बच्न सफल भए।चार बर्ष पछी ७ जुलाई २००५ का दिन उनीहरु फुर्शदको समय लण्डनमा बिताउदै थिए यसै दिन लण्डनमा पनि आतंकबादिहरुले सिरियल ब्लास्ट गराए जसमा ५२ जनाको मृत्यु भएकोथियो |
उक्त घटनापछि यी दुवै दम्पतिहरुले पूर्व तिर टहलने फैशला गरे । तिन बर्षपछी २६ नोवेम्बर २००८ मा भारतको मुम्बई सहरमा रहदा पनि आतंकबादीहरुले ताज होटेलमा हमला गरे तर उनीहरुको बलियो भाग्यका कारण उनीहरु बच्न सफल भए ।
मलाई लाग्छ यहाँ संयोग र भाग्य दुवै छ | संयोग यो accident हुनु र भाग्य हो त्यहाँ बाट बाच्नु ||
ReplyDelete