कहिले कहिँ अरुलाई खनेको खाडलमा आफै परिन्छ, । खाडल खन्दा मान्छेले सोच्दैन कतै आफै त्यो खाडलमा परिन्छ कि भनेर ।
यहाँ यस्तै भिडियो छ जहाँ एउटा केटि लाई झुक्काएर पानीले भिजाउन केटाले ढोकाको माथि बाल्टीमा पानी राखेको हुन्छ केटीले ढोका खोल्दा पानी केटि माथि पर्छ र त्यो केटि कराउछे त्यो बेलाको तस्बिर खिच्न त्यहि केटा आउदा त्यो केटा को हालत के भो हेर्नुहोस .....

धेरै मान्छे लाइ यस्तो परेको हुन्छ | जब मान्छे अरुको बिगार्न खोज्छ त्यसले आफ्नो नै घाटा गरिरहेको हुन्छ | आफुलाई नै नोक्सान गराइरहेको हुन्छ |
ReplyDelete