Internet search giant Google has get a license for testing a car which does not require driver to drive.
यस्तो स्वचालित कार को लाइसेन्स लिन अरु कम्पनि पनि लागिपरेका छन् ।
कसरि गुड्छन त स्वचालित कार ??
स्वचालित कारमा एक बिशेष प्रविधिको प्रयोग गरिएको हुन्छ । कारको माथि भाग (छत) मा राखिएको भिडियो क्यामरामा राडार सेन्सर र वरिपरी रहेको बस्तुहरुको बारेमा जानकारी दिने लेजर रेन्ज पनि जडान गरिएको हुन्छ ।
प्राप्त जानकारी अनुसार यो कारले प्रदुषण र दुर्घटना दुवै कम गर्दछ ।
google शब्द सुन्दा नै अब त यस्तो लाग्न सक्छ कि यो जादुगर हो | यस्तो जादुगर जो आफ्नो तहमा मात्र नभई विश्वमा जुन ठाउमा पनि जादु देखाउन सक्छ | अझ यो कम्पनीको लागि असम्भब भन्ने कुरा नै केहि पनि छैन |
विश्वमा internet Search को दुनिया मा आफ्नो बलियो पकड बनाएको यस कम्पनिले विभिन्न अचम्म लाग्ने नया product ल्याएर सम्पूर्ण मानब समुदायलाई अचम्मित पार्दछ |
केहि समय अघि google Glass ले ठुलो चर्चा पाएको थियो ( अझै पनि चर्चा चल्दै छ ) जसले आफु रहेको स्थान को बारेमा जानकारी दिने, तपाइको सामु कोहि मान्छे आएको छ भने त्यो मान्छेलाई तपाइले पछिल्लो समयमा कहाँ भेट्नु भएको हो भन्ने कुरा को जानकारी दिने तथा अन्य धेरै कुराको जानकारी दिने गर्दछ |
दुनियामा नया नया र अचम्मका यस्तै उत्पादन ल्याएर चकित पार्ने काम गर्ने गूगलले अब अर्को चमत्कार पूर्ण काम गर्ने नया उत्पादन ल्याउने भएको छ |
अबको केहि समयमै अमेरिकाको नेभादाको सडकमा ड्राइभर बिनाका कार गुड्ने छन् । नेभादा राज्यले आफ्नो यातायात सम्बन्धि नियमलाई March महिनामा परिवर्तन गरि स्वचालित कार लाई लाइसेन्स दिने नियम बनाएपछि स्वचालित कार अमेरिकाको सडकमा विश्वमै पहिलो पल्ट लाइसन्स प्राप्त भै गुड्ने भएको हो । लाइसेन्स प्राप्त गर्नु अघि नै google ले क्यालिफोर्नियाको सडकमा यस्तो कार गुडाई सफल परिक्षण गरि सकेको छ ।
यस्तो स्वचालित कार को लाइसेन्स लिन अरु कम्पनि पनि लागिपरेका छन् ।
कसरि गुड्छन त स्वचालित कार ??
स्वचालित कारमा एक बिशेष प्रविधिको प्रयोग गरिएको हुन्छ । कारको माथि भाग (छत) मा राखिएको भिडियो क्यामरामा राडार सेन्सर र वरिपरी रहेको बस्तुहरुको बारेमा जानकारी दिने लेजर रेन्ज पनि जडान गरिएको हुन्छ ।
प्राप्त जानकारी अनुसार यो कारले प्रदुषण र दुर्घटना दुवै कम गर्दछ ।
0 comments:
Post a Comment