
हामीले जानी वा नजानी हाम्रो खानामा विभिन्न औषधि हरु मिसाएर खाएकै हुन्छौ, तर जानेर खानु र नजानेर खानु मा निक्कै फरक पर्ने हुन्छ |
Turmeric (Curcuma longa) is a rhizomatous herbaceous perennial plant of the ginger family, Zingiberaceae. It is native to tropical South Asia and needs temperatures between 20 °C and 30 °C and a considerable amount of annual rainfall to thrive. Plants are gathered annually for their rhizomes,
Source :- Wikipedia
बेसारको जरा मात्र होइन यसको पात पनि औषधिको रुपमा प्रयोग गर्ने गरिन्छ खानामा मसलाको रुपमा प्रयोग गरिने बेसार को अनगिन्ति औषधीय गुणहरु छन् ...
- बेसारमा भिटामिन B पाइन्छ |
- यसको सबै भन्दा बढी उपयोग दाल, तरकारीमा हुन्छ, बेसारले दाल तरकारीलाई पहेलो रंग प्रदान गर्नुका साथै मिठो पनि बनाउछ |
- यसमा रोग प्रतिरोधक क्षमता बढाउछ, रगत सफा गर्दछ, साथै महिलाहरुलाई महिनावारी संग सम्बन्धित विभिन्न समस्याहरुलाइ टाढा राख्न मदत गर्दछ |
- कलेजो सम्बन्धि समस्याहरु आइ पर्दा पनि बेसार खानु राम्रो मानिन्छ |
- बेसारको टुक्रा मुखमा राखेर चुस्नाले खोकी टाढा भाग्छ | रुखाखोकिले यदि सताएको छ भने बेसार र पानी उमालेर बिहान बेलुका खाने गर्नाले रुघाखोकी निको हुन्छ | स्मरण रहोस, रुग खोकी लागेको बेलामा मेडिकलको औषधि खानु भन्दा बेसार पानी खानु राम्रो हुन्छ, यसले हाम्रो शरीरमा कुनै नकारात्मक असर पार्दैन |
- घाउ चोटपटक लाग्दा बेसारको लेप लगाउदा छिट्टो निको हुन्छ |
- खानामा बेसारको प्रयोग गरि खाने गर्नाले पेट सम्बन्धि धेरै रोगहरुबाट छुटकारा मिल्छ |
- खोकी लाग्दा हुने समस्या कफ र पित्त सम्बंदी समस्यामा बेसार खानु राम्रो हुन्छ |
- खान नरुच्ने हरुको लागि पनि बेसार खानु लाभदायक हुन्छ |
- बेसारले क्यान्सर रोगको असर कम गर्न यसले ठुलो भूमिका खेल्दछ | क्यान्सर बढ्नु बाट रोक्ने कम गर्दछ |
- यसले Arthritis ( is inflammation of one or more joints. A joint is the area where two bones meet. )बाट हुने पिडा कम गर्दछ |
- यसलाई आबस्यकता अनूसार वा रोग अनूसार मन तातो पानी मा, तातो दुधमा मिसाएर दिनको २पटक देखि ४ -५ पटक सम्म खान सकिन्छ |
- मधुमेह ( चिनीरोग) को बिरामीहरुले दिनहु दुधमा बेसारको धुलो मिसाएर खानु पर्दछ | यसरि खानाले मधुमेह बाट उत्पन्न भै रहने विभिन्न समस्याहरु बाट मुक्ति मिल्दछ |
बेसार लाइ हावा नछिर्ने ( Air Tight ) बट्टा मा राख्नु पर्दछ |
0 comments:
Post a Comment