
१० रुपैया दिएर फकाएर स्थानीय बोर्डिङ स्कुलका बस चालक सुरेन विकले उक्त बालिकालाई आफ्नै घरमा लागि बलात्कार गरेको रहस्य खुलेको छ |
छोरीले खुटा दुख्यो भनेकोले खुट्टा मिचिदिँदै गर्दै पेटमा सानो डल्लो भेटेपछि गत बैशाख ४ गते बच्चीको पेटमा गर्भ रहेको थाहा भएको छ |
गर्भ रहेको थाहा पाउदा बलात्कार गरेको ७ महिना महिना भै सकेको थियो |
स्थानीय खोलामा गिटी कुटेर गुजारा गर्दै आएका पीडितका बाबुआमाले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै प्रहरीमा जाहेरि दिएका छन् | अभियुक्त बिक भने फरार रहेका छन् र अहिले प्रहरीले उनको खोजि गरिरहेको छ |
पिडित बालिका विराटनगरस्थिति एबीसी नेपालको संरक्षणमा रहेको र पोषिलो खानेकुराहरू दिएर चिकित्सकको निगरानीमा राखिएको अध्यक्ष विष्णु शर्माले बताउनु भएको छ |
11-years-children-has-7-month
0 comments:
Post a Comment