बिर्सिसकेको थिए ति अतितका यादहरु
तिमि आइ सम्झाइदियौ किन ?
माया प्रेम गर्छु भन्दै ति अतितका
चोटहरु फेरी बल्झाइदियौ किन ?
आएर मेरो जिबनमा बेकारमा
खाटा बसिसकेको घाउ कोट्याई दियौ किन ?
धेरै खुसि दिने सपना देखाएर
फेरी चोटै चोट दिएर गयौ किन ?
नआएको बेश हुन्थ्यो तिमि मेरो जिन्दगीमा
हासो खुसि सबै लुटी दुख मात्र दियौ किन ?
पोल्न मात्र बाकि यो जिउदो लासमा
फेरी सास भरेर अधकल्चो बने गयौ किन ??
छाडेर म संगै सबै दुख र पीडाहरु
खुसि र हासो सबै लिएर गयौ किन ?
म बिना सक्दिन बाच्न भन्थ्यौ
तर गयौ मलाई एक्लो बनाएर किन ?
0 comments:
Post a Comment