तिम्रो मेरो नाता

By
Advertisement
बिछोडको पिडामा 

अतित सम्झि तड्पिएर रुने छैन म

माफ गर † अब तिम्रो हुने छैन म

तोडिएको तिम्रो मेरो नाता भुल्नलाई

आंसुले त्यो नाता हाम्रो धुने छैन म




विना चोट बढे पनि घाउ जिन्दगीका

अब धर्तीबाटै हराउने छैन म

आकाशमा चम्कने ती तारा अधेंरीका

कल्पनाका भाखा हाली छुने छैन म ।

0 comments:

Post a Comment