नेपालमा पनि भेटियो स्वाइन फ्लु

By
Advertisement
Swine Fluअमेरिकाबाट आएका एक परिवार बाट नेपालमा पनि नेपालमा पनि भेटियो स्वाइन फ्लु भित्रिएको छ । उनीहरुमा पाण्डेमिक एन्फ्लुएन्जा एच वान एन वान भेटिएको हो । उनीहरुमा पाण्डेमिक एन्फ्लुएन्जा एच वान एन वान भेटिएको हो ।


स्वाइन फ्लु भेटिएपछी उनिहरु सँगै नेपाल आएका करीब २०० जनाको पनि स्वास्थ्य परीक्षणको लागि तयारी भएको र १०० जना जती सम्पर्कमा आइसकेको महाशाखाका उप्रेतीले जानकारी दिएका छन । मेक्सिकोबाट सुरु भएको यो रोगले बिश्वका धेरै देशहरुमा फैलिसकेको छ भने यस्बाट कारीब ६० हजार भन्दा बढी मानिस ग्रशित भएका छन ।

0 comments:

Post a Comment