गत हप्ताको अन्तिम दिन शुक्रबार प्रति तोला ५२ हजार ५० रुपैयामा कारोबार भएको सुन आज आइतबार प्रतितोला १२ सय ५० रुपैयाले बढेर ५३ हजार ३ सय रुपैया पुगेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार डलरको विनिमय दर र अन्तराष्ट्रिय बजारमा सुनको भाउमा भएको वृद्धिले गर्दा नेपाली बजारमा सुनको भाउ बढेको हो
।
यस्तै चाँदीको मूल्य पनि गत हप्ताको अन्तिम दिन शुक्रबार भन्दा आज आइतबार प्रतितोला २५ रुपैयाले बढी ८ सय २० प्रति तोलामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

Link: Gold-price-goes-up-on-sunday