श्रीमती बिदेशमा भएका श्रीमान अनि श्रीमान बिदेशमा भएका धेरै जनाले आफ्ना श्रीमान अनि श्रीमतीलाई धोका दिएका छन् । सबैको हकमा यो कुरा लागु नभए पनि हिजो आज हाम्रो समाजमा यी घटना धेरै नै घटिरहेका छन् ।
यस्तै घटना को बारेमा यहाँ एक भिडियो प्रस्तुत गरिएको छ । फेसबुकमा अपलोड गरिएको यो भिडियो नेपाल टेलिभिजन -२ (एन टि भी प्लस) बाट प्रसारण हुने एक टेली सिरियलको अंश हो ।
श्रीमतीलाई गालि गर्नु भन्दा पनि के कस्तो गर्दै छिन भन्ने बारेमा बुझ्नु पर्छ राम्रो संग | नत्र विदेश बाट दुख गरेर पठाएको पैसा सबै मोज मस्ती मै उडाइन भने....