
यसरि आएको बढीले गराएको दुर्दशाको समाचार संकलन गर्न गएका भारतको एक टेलिभिजन च्यानलका संचारकर्मीलाइ समाचार संकलन गरेको कारण नै उनलाई जागिरबाट निकालिएको छ ।
पत्रकार नारायण पार्गेनले भारतको उत्तराखण्डबाट उद्धार गरिएका एक ब्यक्तिको काँधमा चढी समाचार सम्प्रेसन गरेका थिए । उनले यसरि सम्प्रेशन गरेको समाचारको भिडियोमा पीडितको काँधमाथि चढेर समाचार सम्प्रेशन गरिरहेको देख्न सकिन्छ ।
यो भिडियो सार्वजनिक भएपछी उनको सर्वत्र आलोचना भएको थियो । पिडितको पिडामाथि खेलबाड गरेको, अमानबिय कार्य गरेको भन्दै उनको बिश्वभर नै आलोचना भएपछि सो टेलिभिजन च्यानलले ती संचारकर्मीले गल्ति गरेको भन्दै उनलाई लाइ जागिरबाट निस्कासन गरेको छ । तर ती संचारकर्मीले भने आफ्नो कुनै गल्ति नभएको भनि प्रतिक्रिया दिएका छन् ।
उनले सम्प्रेशन गरेको समाचारको भिडियो यस्तो छ .. भिडियो हेरेर तपाईहरु नै भन्नु होस् उनको गल्ति छ कि छैन ?