यस्ती छिन राजेश हमालकी प्रेमिका ( With photo)

By
Advertisement
गत हप्ता कान्तिपुरको शुक्रबार प्रकाशित हुने साप्ताहिक पत्रिकाले राजेश हमालकी प्रेमिका भन्दै एक अन्तरबार्ता प्रकाशित गरेको थियो |

अन्तरबार्तामा राजेशकी प्रेमिका बिराटनगरकि मधु भन्ने सम्म मात्र सार्बजनिक भयो तर उनि कस्ती छिन भन्ने चाहि राम्ररी सार्बजनिक भएन | उनको फोटोको ठाउमा स्केच सार्बजनिक गरियो | उनि मंगोलियन अनुहारकि छिन् मात्र भनिएको थियो |




तर एक्कासी आज फेसबुक तथा अनलाइन समाचारमा उनको तस्बिर प्रकासित भएको छ |

हमालकी प्रेमिका मधु भट्टराई सन् २००२ देखि नै मोडलिङमा लागेको स्रोत बताउछ |
 स्रोतका अनुसार उनि २००२ मा काठमाडौंमा भएको मेगा मोडल कन्टेष्टमा फष्ट रनर अप भएकी थिइन् भने २००४ मा भएको लक्स ब्युटी स्टारमा पनि उनले भाग लिएकी थिइन् |

यस अघि उनको घर बिराटनगर भनिएपनि स्रोत उनको घर धरान भएको बताउछ |

मधु हाल काठमाडौंका बाँसवारीमा बस्ने गरेकी र उनको लागि फ्ल्याट र एउटा स्कुटी राजेश हमालले नै किनिदिएका स्रोत को दाबि छ |

झट्ट हेर्दा मेगा मोडल कन्टेष्टका बेला खिचिएको मधुको तस्विर र साप्ताहिकमा प्रकाशित स्केच बीच केहि समानता छ जस्तो पनि देख्न सकिन्छ |

Madhu Bhattrai, love of Rajesh Hamal

0 comments:

Post a Comment