
युट्युबमा अपलोड गरिएको उत्क भिडियो ४८ सेकेन्डको छ जहाँ कुकुरले I Love You भनेको हेर्न अनि सुन्न सकिन्छ | निक्कै लोकप्रिय भएको यो भिडियोमा कुकुरले महिलाले I love You भने पछि मात्र I Love You भनेर जवाफ फर्काउछ |
भिडियो २००८ मै अपलोड गरिएको भए पनि हाल आएर चर्चामा आएको हो | यो पोस्ट तयार गर्दा सम्म 82,582,263 जनाले यो भिडियो हेरिसकेका छन् भने एक लाख भन्दा बढीले कमेन्ट पनि गरेका छन् |
तपाई पनि हेर्नुहोस यो कुकुरले I Love You भनेको भिडियो |
0 comments:
Post a Comment