लोग्नेको लिंगमा उम्लेको पानी खन्याए पछि

By
Advertisement
भनिन्छ स्वास्नी रिसाई भने डाडु पन्युले हान्छे | हामी नेपालीहरुले सुन्दै आएको उखान हो यो | तर कोलम्बियामा एक जना महिलाले आफ्नो लोग्ने लाइ डाडु पन्युले होइन तातो पानिले नै रिस पोखेकी छिन् |

आफ्नो लोग्नेले बाहिर अरु केहि संग मस्ती गरिरहेको कुरा उनको कानमा परे पछी उनले आफ्नो लोग्नेको लिंगमा भकभकी उम्लेको तातो पानी खन्याई दिएकी हुन् | योलिवेल लोपेज नामकी यी महिलाले आफ्नो लोग्ने नेफर नेतनको लिंग तातो पानीले जलाई दिएकी हुन् |


समाचारमा जनाइए अनुसार एक महिलाले योलिबेललाइ फोन गरेर आफु र नेफर बिच यौन सम्बद्ध रहेको र उनि रखौटी भएको भन्ने जानकारी दिएपछि रिसाएकी योलिबेल ले यस्तो कदम चालेकी हुन् |

अघिल्लो रात साथीसँग भेटघाट तथा रमाइलो गर्नका लागि भन्दै बाहिरै बिताएका नेतन अर्को दिन बिहानै घर आए र सुते अनि मस्त निदाए पनि । उता रिसले आगो भएकी लोपेजले भने लोग्ने सुतेको मौका पारी भान्सामा गइन् र एक भाँडा पानी तताई भकभकी उम्लिएको पानी ल्याएर लोग्नेको लिंगमा खन्याई दिइन |

उम्लेको पानीले आफ्नो गुप्तांग पोलेपछि नेफर चिच्याए, अनि गाउले जम्मा भएर उनलाई अस्पताल लगे | उम्लेको पानीले पोलेर नेफरको लिंग नराम्रोसंग क्षतविक्षत भएको बताइएको छ |

बाहिर अरुसंग सेक्स गरेको भन्दै लोपेजले लोग्ने बराल्ने लिंग नै तातो पानीले पोलेर कामै नलाग्ने पो बनाइ दीइछन |

0 comments:

Post a Comment