समाचार प्रसारण गर्दै गर्दा अस्लिल क्लिप बजेपछि ( Watch Video)

By
Advertisement

एक न्युज च्यानलले समाचार प्रसारण गर्दै गर्दै ब्याक ग्राउण्ड मा पोर्न फ्लिम को क्लिप बजाएपछी हंगामा मच्चिएको छ |

 स्विडेन कै मुख्य मध्ये मध्ये एक टिभी च्यानल TV4 ले समाचार प्रसारण गर्दै गर्दा ब्याक ग्राउण्डमा रहेको प्र्लेयरमा पोर्न भिडियो चलेको थियो |

टेलिभिजनमा सिरियाको राजनीतिक घटना बारेको समाचार प्रस्तुत हुदै गर्दा उक्त भिडियो ब्याक ग्राउण्डमा चलिरहेको देखिन्थ्यो |

सो घटना गल्तीले भएको भनिए पनि उक्त भिडियो के प्रयोजनको लागि कसले त्यहाँ लिएर आएको थियो र किन त्यहि बेला बजाइयो भन्ने बारेमा कुनै पनि खबर प्रकाशमा आएको छैन |

डेलिमेलको युट्युबमा उक्त समाचार प्रशारण हुदाको भिडियो क्लिप राखिएको छ जुन यस्तो छ....

0 comments:

Post a Comment