काठमाडौमा चिसो निक्कै बढेको छ | काठमाडौँको यति चिसो हुनु सामान्य हो तर यो वर्ष केहि बर्ष यता देखि यस्तो चिसो भएको भने थिएन | समाचार मा जनाइए अनुसार ५ बर्ष यताकै सबै भन्दै चिसो अहिले हुदै छ | चिसोले गर्दा अस्पतालमा चिसोकै बिरामी धेरै बढेका छन् | धरै जनाको चिसोकै कारण मृत्यु भएको छ |
यसै सम्बन्धमा न्युज २४ मार्फत प्रसारण हुने कार्यक्रम पावर न्युजमा तयार पारिएको यो रिपोर्ट ...

0 comments:
Post a Comment