आइसियूमा नै सकियो अक्सिजन, ४ को मृत्यु

By
Advertisement

मंसिर २०( नयादिल्ली) – भारतमा नया दिल्लीको एक अस्पतालको आइसियुमा अक्सिजन सकिए पछि ४ जना बिरामीको मृत्यु भएको छ |

अक्सिजन आपूर्ति बन्द भएकोले आइसियुमा रहेका ५ जना मद्ये ४ जनाको मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् |

अक्सिजन आपूर्तिको लागि ९ जना को व्यवस्था गरिएको भए पनि उक्त समयमा १ जना मात्रै डिउटीमा रहेको र एकै पल्ट २१ सिलिन्डर खुल्ला हुनु पर्नेमा १/१ सिलिन्डर मात्रै खुल्ला राखिएकोले उक्त घटना भएको जनाइएको छ |

सिलिन्डर मा अक्सिजन सकिए पछि नया सिलिन्डर फेर्न ३० मिनेट जति समय लागेको थियो | यो घटनाको अनुसन्धान गर्दा ट्रमा सेन्टरमा अक्सिजन दिने कर्मचारीको लापरबाहीको हद नाघेको देखिएको छ |

0 comments:

Post a Comment