
कहिले २१ शताब्दी भन्दै भुत प्रेत मा बिश्वाश गर्न छाडिसकेकाछन् तर अझै पनि भुत प्रेतको अस्तित्व छ भन्नेमा अझै धेरै मानिसहरु बिस्वाश गर्छन | त्यसैले भुत भगाउनको लागि मेला नै आयोजना समेत गरिन्छ |
बोक्साबोक्सी तथा धामीझाक्रीले तन्त्रबिद्या सिद्ध गर्ने भूत मेला : धनुषा, सिरहालाई छोएर भारतीय सहर जयनगरको त्रिवेणीमा अवस्थित कमला नदीमा पवित्र स्नान गर्न हजारौं सिकारु झाँक्री तथा गुरु यहाबाट मंगलवार प्रस्थान गरेका छन् ।
कात्तिक पूणिर्माको दिन बर्षेनी लाग्ने मेला भूत मेला को नामबाट चर्चित छ । बुधवार बिहान सूर्योदयसँगै उनीहरु कमला र गंगालगायत नदीहरुमा ‘सिद्ध’ स्नान गर्नेछन् । सिकारु झाक्री कार्तिक पूणिर्माको दिन पवित्र नदीहरुमा स्नान जादुटुना स्थायी हुने तथा गुण चल्ने मान्यता छ ।
भुत मेला सम्बन्धि था जानकारीको लागि हेर्नुहोस एभिन्युज टेलिभिजनले तयार पारेको कार्यक्रम, क्यानाडा नेपालको सहयोगमा
0 comments:
Post a Comment