बिबादित सिनेमा ATM मङ्सिर ८ देखि प्रदर्शनमा आउने

By
Advertisement

अस्लिल दृश्य तथा सब्दहरु राखेर प्रोमो तयार गरेर प्रचार गरिएपछि सुरुमै विवादमा फसेको ATM अन्तत मङ्सिर ८ अर्थात् भोलि बाट प्रदर्शनमा आउने भएको छ |

चलचित्रमा नायिकात्रय जिया के.सी, सबिना कार्की र सोनीया शर्माले खुलेर अंग प्रदर्शन मात्र गरेनन् नेपाली समाजमा अस्लिल मानिने शब्दहरु खुलेरै बोल्न पनि पछि परेनन |


ATM का निर्माता दिनेश थापाले तिन नायिकासग गरेको मस्ती यो चलचित्रमा देख्न सकिन्छ | चलचित्रमा अस्लिल शब्द तथा दृस्यहरु राखिएपछि यसको बारेमा नेपाली चलचित्र जगतमा निक्कै ठुलो चर्को बहस पनि भएको थियो |

जति सुकै विवाद भए पनि आखिर यो भोलि देखि प्रदर्शनमा आउने नै भएको छ | यस चलचित्रमा एक बन्द कोठा भित्र श्रीमान र श्रीमती बिच हुने क्रियाकलाप वा भनौं ब्लु फ्लिममा देखिने देखिने दृश्य हरु ( नायकले नायीकाको स्तन समातेको, कपडा खोलेको र चुम्बन गरेको द्दृश्यहरु ) देखिनेछ |

अस्लिलताको हद पार गरि छाडा शब्द र यौन क्रिलाप्को दृश्य नै यस फिल्मको मुख्य भाग रहेको छ | यसै कारणले यो फ्लिम ३२ पटक सम्म सेन्सर भइ १ घन्टाको मात्र बाकी रहेको र कथा छेउ न टुप्पोको भएकोले हतार हतार गरि पुन सुटिंग गरेर बाकी कथामा जोडिएको भन्ने पनि निक्कै चर्चा चलेको थियो |

0 comments:

Post a Comment