शल्यक्रिया गर्ने डाक्टरले नै बिरामीको अस्लिल भिडियो तयार गरि बलात्कार

By
Advertisement

डाक्टरले बिरामीको हेरचाह गर्नु पर्ने हो | मर्न लागेको बिरामीको उपचार गरि जिबन दान दिनु पर्ने हो | तर डाक्टर नै यौन पिपाशु भएपछि एक बिरामीको जीन्दगी बर्बाद भएको छ |

बिरामी भएर उपचार गर्ने आएकि भारतको बिहार पटनाकी एक युबतिको सल्यक्रिया कक्ष ( अप्रेशन गर्ने कोठा)भित्र डाक्टरले नै मोबाइलबाट अस्लिल भिडियो (एमएमएस) बनाएर धेरै दिन सम्म बलात्कार गरेको घटना सार्बजनिक भएको छ |



आफ्ना सहयोगी संग मिलि अस्लिल एमएमएस बनाई ब्लाकमेल गरेर बलात्कार गर्ने गरेको उक्त युवतीले बताइन |

१५ अगष्टमा अपरेशन गर्ने क्रममा चिकित्सक रमेशप्रसाद सिंहले अश्लील एमएमसए तयार गरेको र उक्त एम एम एस देखाएर चिकित्सक सिंह र उनका दुई सहयोगीले ब्लाकमेल गर्दै धेरै दिनसम्म बलात्कार गर्ने गरेको उनले बताइन |

आफ्नी छोरी बेपत्ता भए पछि २६ सेप्टेम्बर मा उनका आमाबुबाले राजीव नगर प्रहरीचौकीमा उजुर गरेका थिए | तर प्रहरीले अनुसन्धान गर्दा गर्दै रेल्वे स्टेसनमा मंगलबार विक्षिप्त अबस्थामा ती युवती फेला परेकी थिइन |

0 comments:

Post a Comment