एउटी केटीको निहुमा डान्स पार्टीको सामान्य झगडाले उनीहरुलाई जघन्य अपराधीको दोषी बनाइदिएको छ | डान्स पार्टीमा उत्पन्न भएको झगडाले ग्याङ फाइटको रुप लिएपछि एक जनाको मृत्यु भएको छ | साथीको गर्लफ्रेन्डलाइ जिस्क्याउने उपर खनिएका साथीहरुले कुटपिट गर्ने क्रममा छुरा प्रहार गर्दा एक जनाको मृत्यु भए पछि चार जना अपराधी बनेका छन् | हेर्नुहोस यस बिषयमा न्युज २४ ले तयार गरेको रिपोर्ट क्यानाडा नेपालको सहयोगमा

0 comments:
Post a Comment