
नेपाल आयल निगम परिसरमा पेट्रोलियम पर्दाथको मुल्यबृद्धिको विरोधमा धर्ना दिदै विभिन्न विद्यार्थी संगठनका विद्यार्थीहरु । सरकारले यहि भदौ १७ गते पेट्रोलमा ५ रुपैयाँ, डिजेल/मटि्टतेलमा ४ रुपैयाँ र प्रति सिलिन्डर ग्यासमा ५५ रुपैयाँ बढाउने निर्णय गरेको थियो |

0 comments:
Post a Comment