अबैध यौन कोठी संचालक थुनामा, अरुलाई सुधार गृह

By
Advertisement
सानेपामा पारिवारिक यौन धन्दा संचालन गर्ने संचालक किरण शर्मा लाइ अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ |

गत असार ३१ गते प्रहरीले उनि बसेको स्थान छापा मारी उनि लगायत दार्जिलिङ्गका अरु ४ जनालाइ पक्राउ गरेको थियो |

उनीहरुलाई अदालतले थुनामा राख्न आदेश दिए लगत्तै केन्द्रीय कारागार सुन्धारा पठाइएको छ | अरु दार्जिलिङ्गका ४ जनालाई भने सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ |



करोडौंको यो महलमा यसरि हुदै छ पारिवारिक यौन धन्दा

छुट्टै तबर ले ब्यबसायिक रुपमा यौन धन्दा संचालन गरिरहेकी उनले एक युबतीको एक रातको प्रति ग्राहक ३ देखि ५ हजार लिने गरेकि थिइन |

धेरै अनुसन्धान पछि प्रमाण प्राप्त भए पछि मात्र उनको बासस्थानमा छापा मारिएको थियो |

उज्यालो अनलाइनले संचालकको नाम तारा क्षेत्री लेखेको छ |

0 comments:

Post a Comment