मलामी चढेको बस दुर्घटनामा दुइको मृत्यु

By
Advertisement

मलामी बोकेर दुम्कीवासबाट देवघाटतर्फ गइरहेको लु १ ख ३४ ०० नम्बरको बस दुर्घटना हुँदा २ व्यक्तिको ज्यान गएको छ |

पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको रजहरमा दुर्घटना भएको उक्तम बसमा रहेका अन्य ४० जना भने घाइते भएका छन् |

घाइते हरुको चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ |



तिब्र गतिमा गइरहेको बस एक्कासी कल्भर्टमा ठोकिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाकी रहेको छ |

0 comments:

Post a Comment