
भियतनाममा उडानको क्रममा रहेको बिमानमा सुन्दरीहरुले बिनिकी डान्स देखाए पछि रमाइलो मात्र होइन खैलाबैला समेत भएको छ |
यात्रुको स्वागत गर्न भन्दै निजि बिमान कम्पनीले ५ बिकिनी सुन्दरीको ब्यबस्था गरेको थियो जसले बिकिनी डान्स देखाएका थिए |
तर हवाई नियमको उल्लङ्घन भएको भन्दै १००० डलर जरिवानाको फैसला भएको थियो |
तर बिमान कम्पनीले भने छुट्टि मनाउन आएका पर्यटकको मनोरन्जनको लागि मात्र डान्स पेस गरेको भन्दा जरिवाना नतिर्ने बताए पनि अन्त्यमा जरिवाना तिरेको थियो |

0 comments:
Post a Comment