
हुम्लाको सिमिकोट बाट नेपालगन्ज जानको लागि उड्न लाग्दा तारा एयरको बिमान दुर्घटना भएको छ | तारा एयरको ट्वीनअटर एबिएम विमानको बाया पंखाले बिजुलीको तार मा ठोक्किएको थियो |
दुर्घटना भएर बिमान उड्न नसके अबस्थामा भए पनि कुनै मानबिय क्षति भने भएको छैन |
आज बिहान मात्रै सुर्खेत बाट कार्गो लिएर उक्त बिमान हुम्ला गएको थियो | बिमानमा रहेका पाँचै जना सकुशल रहेका छन् |
दुर्घटनाले गर्दा नेपालगन्ज आउन लागेका यात्रुहरु रोकिएका छन् |

0 comments:
Post a Comment