९० बर्षीय बृद्धले यसरी गरे स्काई ड्राइभ (with Video)

By
Advertisement
मानिसका इच्छा चाहना हरेक हुन्छन् | जब केहि काम गर्न भित्रै देखि चाहना हुन्छ तब केहि कुराले पनि छेक्न सक्दैन | उमेर पनि बाधक बन्न सक्दैन |


यो कुरा प्रमाणित गरिदिएका छन् ९० बर्सका एक बृद्धले | लेस्टर स्लेटले प्यारासुट लगाएर प्लेन बाट प्यारा ग्लाइडिंगको अनुभब बटुलेका छन् | स्लेट दोस्रो बिश्व युद्ध ताका उनले प्यारशुटको प्रयोगको बारे सिकेका थिए |


लेस्टर संग प्यारा ग्लाइडिंगमा अर्को एक व्यक्ति पनि थिए र उनका परिवारहरु भने उनले गरेको प्यारा ग्लाइडिंगको दृश्य हेरिरहेका थिए |


आफ्नो ९० औं जन्मदिनको उपलक्ष्यमा उनले यो अनुभब बटुले | उनले आफुले अझै पनि ९५ बर्षको जन्मदिन मनाउदा पनि यो कार्य दोहोर्याउने भएका छन् |


उनि बाचिरहे भने हामीले फेरी पनि ९५ बर्षको बृद्धको प्यारा ग्लाइडिंगको दृश्य पनि हेर्न पाउने छौं |



0 comments:

Post a Comment