नाङ्गो तस्बिर बनाउनको लागि साथीको अपहरण

By
Advertisement
मानिसहरुका इच्छा पनि अचम्म अचम्मको हुन्छ | एक कलाकारको लागि आफ्नो इच्छाले उनलाई अपहरणकारी बनाएको छ | उनले पैसाको लागि अपहरण गरेका होइनन, उनले त पेंटिंग को लागि पो अपहरण गरेछन त |

बेलायतमा एक कलाकारले आफ्नै एक महिला साथीको अपहरण गरेका छन् | २६ बर्षीय एडलार मेन्डिसले संगै काम गर्ने २९ बर्षीय बीटा लिप्सको अपहरण गरेका हुन् |

मेन्डिस एक केटीको टाइटानिकमा हीरो केट विंसलेटको जस्तै गरि न्यूड तस्वीर बनाउने चाहन्थे | त्यसैले एक दिन बिटा लाइ घर मा बोलाए र आफुले टाइटानिकको जस्तै नाङ्गो तस्बिर बनाउने कुरा बताए र बिटालाइ नाङ्गो भै बेडमा बस्न भने |


तर बीटाले ननाङ्गिने र यो काममा उस्लाई मदत गर्न नसक्ने कुरा बताइन | तर पेंटिंग बनाउन पागल झैँ भएका मेन्डिसले बिटालाइ जबर जस्ती गरे |

तर बल्ल तल्ल बिटा त्यहाँ बाट फुत्कन सफल भइन र तुरुन्तै प्रहरी लाइ खबर गरिन | बिटाले आफुलाई मेन्डिसले बन्धक बनाएको आरोप लगाएपनि मेन्डिसले भने यो कुरा स्वीकार गरेका छैनन् |

0 comments:

Post a Comment