तपाइले यो तस्बिरमा के देख्दै हुनु हुन्छ ? राम्रो संग हेर्नुस यो तस्बिरले इन्टरनेटमा तहल्का मच्चाएको छ | अस्लिल देखिने यो तस्बिर के बास्तबमै अस्लिल हो त ?? ग्रुपमा खिचिएको जस्तो देखिने यो तस्बिरमा एक महिलाको नाङ्गो तस्बिर देख्न सकिन्छ | अर्ध नग्न तस्बिर देखिन्छ |
तस्बिर हेर्दा तपाई पनि छक्क पर्नु भयो होला
-
-
-
-
-
-
-
-
-
-
-
-
-
कुनै पार्टी या साथी संग को झमघट मा खिचिएको यो तस्बिर बास्तबमै अस्लिल भने होइन एक महिलाले आफु भन्दा अघिको मोटी महिला ( जसले आफ्नो पाखुरा नाङ्गो राखेकी छे ) उसलाई अगालो हालेकी छे र झट्ट हेर्दा यो तस्बिरमा ति महिलाको सरिरको माथिल्लो भाग नाङ्गो जस्तै देखिन गएको हो |
संयोगबस भएको यो कुराले इन्टरनेट मा ठुलै तहल्का मच्चाएको छ |

0 comments:
Post a Comment