मोबाइलको दुनियामा छिट्टै नया पहिचान बनाएको भारतीय कम्पनि कार्बनले पनि ट्याब्लेट ल्याउन लागेको छ | कम्पनिको अनुसार यहि आउदो अगस्ट महिनामा नै टयाब्लेट बजारमा ल्याउन लागेको हो | कार्बनले ल्याउन लागेको ट्याब्लेट ९.७ इन्च को हुने छ भने यसको मूल्य कारी १७ हर्जर नेपाली रहने छ |
१.५ जी बि प्रोसेसर हुने यसमा ट्याब्लेट मा इनबिल्ड ३ जी डंगोल हुने छ, साथै वाइफाई र ब्लु टुथको पनि सुबिधा रहने छ |

0 comments:
Post a Comment