त्रिवेणीको तीर्थयात्राको लागि तीर्थयात्री बोकेर हिडेको बस रानीनगर स्थित गण्डक नहरमा खस्दा हालसम्म ३५ जनाको मृत्यु भएको छ भने ४ जनाको जिवितै उद्दार गरिएको छ | नवलपरासी, झुलनिपुर् बाट तीर्थ यात्री बोकेर गरएको लु१ख २३५६ नम्बरको उक्त उक्त बसमा धेरै जसो भारतीय नागरिक रहेको थाहा हुन आएको छ |
उक्त बस १६० जना भन्दा बढी यात्रु लिएर गएको थियो | मृत्यु हुनेहरु मा १० जना महिला २४ जना पूरुष र एक नाबालक रहेको प्रहरीले जनाएको छ |
मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान प्रहरीले गरेको छ |

0 comments:
Post a Comment