हेर्दा हेर्दै यसरि जल्यो गुडिरहेको टेम्पो ( With Video)

By
Advertisement
ललितपुरको इमाडोलबाट रत्‍नपार्कसम्म चल्ने टेम्पो मंगलबजार नजिकै आउदै गर्दै एक्कासी आगो लागेपछि मानिसहरुको भागाभाग
भएको थियो |
दश यात्रु चढेको उक्त टेम्पोमा आगो लागेपछि चप्पल जुत्ता नै टेम्पो मै छाडेर यात्रुहरु भागेका थिए | नागरिकको सहयोगमा हेर्नुस यो भिडियो

0 comments:

Post a Comment