
ओलम्पिक शुरु हुनु भन्दा पहिले नै खेलाडीको मोज मस्तीको लागी आयोजकले पुरा ध्यान पुर्याएको छ | खेलाडीहरुको लागि भन्दै आयोजकले १ लाख ५० हजार कन्डमको व्यवस्था गरेको छ |
यो पटकको ओलम्पिकमा १५७ देशका करिब दस हजार खेलाडीहरु सामेल हुदै छन् | एउटा खेलाडीलाई १५ वटा कन्डम सित्तैमा उपलब्ध गराइने आयोजकले जनाएको छ |
यो भन्दा अघि पनि सिड्नी मा भएको ओलम्पिकमा १ लाख कण्डमको ब्यबस्था गरिएको थियो तर त्यसले नपुगेर फेरी पछि थप कण्डम मगाउनु परेको समाचार सार्बजनिक भएको थियो |
केहि समय अघि एक लेखकले पुस्तक प्रकाशित गरि ओलम्पिकका खेलाडीहरु सेक्स ड्रग र रक्सीमा मस्त हुने गरेको कुरा बताएका थिए |
ओलम्पिकका खेलाडीहरु सेक्स ड्रग र रक्सीमा लिप्त भएको खुलाशा

0 comments:
Post a Comment