बलात्कारको आरोपमा १२ बर्षीय किशोरलाई ४ वर्ष कैद सजाय

By
Advertisement
नेपालमा भए १६ वर्ष भन्दा मुनि नाबालिक हुन्थे तर बेलायतमा भने त्यस्तो हुन्न रैछा | करिब १ वर्ष अघि नै १२ उक्त किशोरलाई २ जना केटि बलात्कार गरेको सजाय स्वरुप ४ बर्सको कैद को फैसला सुनाइ सजाय दिइएको थियो |

बलात्कारको केशमा बेलायतमा सजाय दिइएको यो सबै भन्दा कम उमेरको केश मध्ये एक रहेको छ | उक्त किशोरले १० बर्षीय एक बालिकालाइ बगैचामा खेल्दै गर्दा बलात्कार गरेका थिए |

त्यस्तै उनले सात बर्षीय अर्की बालिकालाई पनि बलात्कार गरेका थिए | फुटबल खेलिरहेकी बालिकालाई घर पछाडी को जंगलको पछाडी लगेर बलात्कार गरेका थिए |

0 comments:

Post a Comment