
Hotmail, अमेरिकी Software निर्माता कम्पनि माइक्रोसफ्टले प्रदान गर्दै आएको इमेल सेवा Hotmail को डिजाइन परिवार्तन गर्न लागेको छ | धेरै पटक परिवर्तन गरेपनि खासै मनिश्हरुले नरुचाएको यसको डिजाइन अहिले भने सबै भन्दा बढी राम्रो हुने र इमेल सेवा पनि उत्कृस्ट हुने कम्पनि को दाबी छ |
अहिले आउन लागेको डिजाइन भने Gmail को नया डिजाइन संग मिल्दो देखिएको छ | छिट्टै नै सबै Hotmail को प्रयोग कर्ता हरुले प्रयोग गर्न आपुने यो नया डिजाइन कस्तो छ त
लाइव साइड को सहयोग मा प्राप्त केहि screenshots
0 comments:
Post a Comment